सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा अमेरिकी नीति प्रश्तुत
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट टिप्पणीमा सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनैपनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।