जोर्डनका राजाद्वारा गाजामा युद्ध अन्त्य गर्न आग्रह
मंसिर २८, २०८१ शुक्रबार
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मध्यपूर्व क्षेत्रमा व्यापक शान्ति प्राप्त गर्ने दिशामा पहिलो कदम गाजामा इजरायली युद्ध रोक्नु रहेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।