अस्ट्रेलियाको बेरोजगारी ३.९ प्रतिशतमा झ¥यो

मंसिर २८, २०८१ शुक्रबार
अस्ट्रेलियाको बेरोजगारी ३.९ प्रतिशतमा झ¥यो

अस्ट्रेलियाको बेरोजगारी दर नोभेम्बरमा घटेको छ । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीवार जारी गरेको मासिक श्रमशक्तिको तथ्याङ्कअनुसार नोभेम्बरमा आधिकारिक बेरोजगारी दर ३.९ प्रतिशत थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images