इजरायली आक्रमणबाट गाजामा ३० प्यालेस्टाइनीको मृत्यु

मंसिर ३०, २०८१ आइतबार
इजरायली आक्रमणबाट गाजामा ३० प्यालेस्टाइनीको मृत्यु

गाजा पट्टीमा एक नगरपालिका भवन, तीन विद्यालय विस्थापित मानिसहरूको आवास र आवासीय घरहरूमा इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images