असद सरकारको पतनपछि ७ हजार ६ सय सिरियाली टर्किएबाट फर्किए
पौष १, २०८१ सोमबार
सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि डिसेम्बर ९ देखि डिसेम्बर १३ सम्म कुल ७ हजार ६२१ सिरियाली नागरिक स्वेच्छिक रूपमा आफ्नो मातृभूमि फर्किएका टर्कीएका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।