विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु

पौष ३, २०८१ बुधबार
विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु

रुसले आतंकवादी हमलाको अनुसन्धान शुरु गरेको छ । सवष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान शुरु गरेको जनाएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images