ग्रिक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ता

पौष ३, २०८१ बुधबार
ग्रिक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ता

भ्रमणमा रहनुभएका ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बेरुतमा लेबनानी सेनालगायत लेबनानका आधिकारिक संस्थाहरूलाई सहयोग गर्न आफ्नो देश इच्छुक रहेको पुष्टि गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images