इजिप्ट र जोर्डनका नेताहरूबीच क्षेत्रीय अवस्थाबारे छलफल
पौष ३, २०८१ बुधबार
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरोमा क्षेत्रीय अवस्था र विशेष गरी प्यालेस्टाइनको घटनाक्रमको सन्दर्भमा स्थितिहरू समन्वय गर्ने प्रयासहरूबारे छलफल गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।