इजिप्ट र जोर्डनद्वारा सिरियाको सार्वभौमसत्ता, एकतालाई समर्थन

पौष १०, २०८१ बुधबार
इजिप्ट र जोर्डनद्वारा सिरियाको सार्वभौमसत्ता, एकतालाई समर्थन

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र जोर्डनका समकक्षी अयमान सफादीले सिरियालाई समर्थन गर्ने र यसको सार्वभौमसत्ता, एकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने महत्वमा जोड दिएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images