सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैनः इरान
पौष १०, २०८१ बुधबार
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सिरियाको सत्तारुढ समूहसँग देशको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।