मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

पौष १०, २०८१ बुधबार
मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु

मलेसियाको उत्तरतर्फ जाने उत्तर–दक्षिण द्रुतमार्गको आयर केरोह रेस्ट एण्ड सर्भिसमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images