दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण

पौष ११, २०८१ बिहीबार
दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण

इजरायली सैनिकहरूले प्रदर्शनकारीहरूको भेलामा गोली चलाउँदा दक्षिणी सिरियामा एक बालकसहित तीन जना सर्वसाधारण घाइते भएको इजरायली र सिरियाली स्रोतहरूले बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images