संसद्मा विचाराधिन विधेयकहरुका विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने संयुक्त कार्यदलको निर्णय

पौष ११, २०८१ बिहीबार
संसद्मा विचाराधिन विधेयकहरुका विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने संयुक्त कार्यदलको निर्णय

सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरु समय सीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images