सिरियाली विद्यार्थीको लागि सम्भावित फिर्ता योजना निगरानी गर्दैछौँः टर्की
पौष १२, २०८१ शुक्रबार
टर्किएले आन्तरिक मन्त्रालयको समन्वयमा देशमा बस्ने सिरियाली विद्यार्थीको सम्भावित फिर्ता प्रक्रियालाई नजिकबाट नियालीरहेको जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।