२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य

पौष १३, २०८१ शनिबार
२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य

टर्किएले २०३५ सम्ममा तीनवटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएको छ । टर्कीका ऊर्जा र प्राकृतिक संसाधन मन्त्री अल्परस्लान बायराक्तारले शुक्रवार हुर्रिएत दैनिक समाचारसँगको अन्तर्वार्तामा पुष्टि गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images