दक्षिण कोरियाली संसदद्वारा कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा मतदान
पौष १३, २०८१ शनिबार
दक्षिण कोरियाको विपक्षी नियन्त्रित संसदले राष्ट्रपति युन सुक–योललाई महाभियोग लगाएपछि कार्यवाहक राष्ट्रपतिको रूपमा काम गरिरहनुभएका प्रधानमन्त्री हान डक–सूलाई महाभियोग लगाउने पक्षमा शुक्रवार मतदान गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।