सीमा क्षेत्रमा आतंकवाद विरोधी अभियान शुरु गरेको पाकिस्तानको दाबी
पौष १३, २०८१ शनिबार
पाकिस्तानी विदेश मन्त्रालयले देशको सुरक्षा बलहरूले अफगानिस्तानसँगको सीमा क्षेत्रमा आफ्ना जनतालाई तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका आतंककारी समूहहरूबाट जोगाउन आतंकवाद विरोधी कारवाही गरेको बताएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।