स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न
पौष १४, २०८१ आइतबार
स्वेज नहरको नयाँ लेनमा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । जहाजहरू नहरको दक्षिणी खण्डको १० किलोमिटर खण्डमा दुवै दिशामा जान सक्षम हुने बताइएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।