पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ एशियन गेम्सको तयारी–सदस्यसचिव घिसिङ
पौष १४, २०८१ आइतबार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ को एसियन गेम्सको तयारी गरिरहेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।