माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान
पौष १९, २०८१ शुक्रबार
अस्ट्रेलिया र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले खाद्य सुरक्षा, किसानको जीविकोपार्जन र ग्रहको जैविक विविधतालाई खतरामा पार्ने माटोको क्षयमा तत्काल कदम चाल्न आह्वान गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।