इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो

पौष २०, २०८१ शनिबार
इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो

गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images