टर्किएद्वारा नक्कली मदिरा विरुद्धको राष्ट्रव्यापी अभियानमा ४६ जना संदिग्ध पक्राउ

पौष २६, २०८१ शुक्रबार
टर्किएद्वारा नक्कली मदिरा विरुद्धको राष्ट्रव्यापी अभियानमा ४६ जना संदिग्ध पक्राउ

टर्किएभरि नक्कली मदिरा उत्पादकहरूलाई लक्षित गरी गरिएको राष्ट्रव्यापी अभियानमा गत हप्ता ४६ जना संदिग्धहरूलाई पक्राउ गरिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images