पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी हो, तत्काल चलेन भनेर पछुताउनु पर्दैनः संयोजक खनाल
पौष २६, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।