अस्ट्रियाली विदेशमन्त्रीद्वारा अन्तरिम चान्सलरको रूपमा शपथ ग्रहण

पौष २७, २०८१ शनिबार
अस्ट्रियाली विदेशमन्त्रीद्वारा अन्तरिम चान्सलरको रूपमा शपथ ग्रहण

कार्ल नेहामरको हालैको राजीनामापछि अस्ट्रियाका विदेशमन्त्री अलेक्ज्याण्डर स्कालेनबर्गले शुक्रवार देशको अन्तरिम चान्सलरको रूपमा शपथ लिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images