सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु, ५ घाइते

पौष २७, २०८१ शनिबार
सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु, ५ घाइते

सिरियाली नागरिक रक्षा विभागकाअनुसार शुक्रवार सिरियाली राजधानी दमास्कसको उमायाद मस्जिदमा एक परोपकारी गतिविधिमा निःशुल्क खाना खान खोज्दा भागदौड हुँदा तीन महिलाको मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images