कुर्दिश लडाकू समूह (पीकेके) लाई आत्मसमर्पण गर्न टर्कीको आग्रह
पौष २८, २०८१ आइतबार
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न आग्रह गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।