पश्चिम नेपालको भूकम्पबारे अहिलेको सरकार गम्भीर बनेनः माओवादी केन्द्र

पौष २८, २०८१ आइतबार
पश्चिम नेपालको भूकम्पबारे अहिलेको सरकार गम्भीर बनेनः माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) का उमहासचिव शक्तिबहादुर बस्नेतले जाजरकोट लगायत पश्चिम नेपालको भूकम्प र विपद् व्यवस्थापनसँग अघिल्लो सरकारले गरेका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images