टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत
माघ २, २०८१ बुधबार
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गरिएको एक ठूलो कारबाहीमा टर्की प्रहरीले १ करोड १२ लाख २५ हजार लागुऔषध चक्की र १.२ टनभन्दा बढी एडिटिभ बरामद गरेको गृहमन्त्री अली येर्लिकायाले बतउनु भयो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।