ड्यानियल चापोद्वारा मोजाम्बिकको राष्ट्रपतिको शपथ ग्रहण

माघ ३, २०८१ बिहीबार
ड्यानियल चापोद्वारा मोजाम्बिकको राष्ट्रपतिको शपथ ग्रहण

डानियल फ्रान्सिस्को चापोले मोजाम्बिकको राजधानी मापुटोमा सार्वजनिक समारोहका बीच मोजाम्बिकको पाँचौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images