वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले कोप–२९ मा नेपालका हिमाल र पर्वत तथा जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा अन्तरर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।