प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा तिब्रता दिन एकजुट भएर अघि बढ्ने

माघ ४, २०८१ शुक्रबार
प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा तिब्रता दिन एकजुट भएर अघि बढ्ने

संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images