युगाण्डाले पायो अफ्रिका सीडीसीबाट एमपक्स खोपको २ हजार डोज
माघ ६, २०८१ आइतबार
युगाण्डाले अर्को महिना शुरु हुने रोकथाम अभियानको लागि अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) बाट एमपक्स खोपको २ हजार डोज प्राप्त गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।