सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छः खानेपानीमन्त्री यादव
माघ ११, २०८१ शुक्रबार
खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।