पाकिस्तानको पञ्जावमा आवासीय बस्तीमा आगलागी हुँदा ५ जनाको मृत्यु
माघ १५, २०८१ मंगलबार
पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको एक आवासीय बस्तीमा सोमवार आगलागी हुँदा पाँच जनाको मृत्यु र ३१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।