सांसद पद निलम्वन गर्ने निर्णयमा पुनरावलोकनको माग गर्दै रास्वपा सभापति लामिछानेले बुझाए सभामुखसमक्ष निवेदन
माघ १८, २०८१ शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरावलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।