अरब देशहरूद्वारा पश्चिमी किनारबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने प्रयास अस्वीकार

माघ २१, २०८१ सोमबार
अरब देशहरूद्वारा पश्चिमी किनारबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने प्रयास अस्वीकार

इजिप्ट, जोर्डन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई), प्यालेस्टिनी प्राधिकरण (पीए) र अरब लिग (एएल) ले गाजापट्टी र कब्जा गरिएको पश्चिमी किनारबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्ने कुरामा जोड दिएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images