इजरायलद्वारा हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी कैदी रिहा

माघ २१, २०८१ सोमबार
इजरायलद्वारा हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी कैदी रिहा

प्यालेस्टिनी स्रोतहरूकाअनुसार हमाससँग जारी युद्धविराम सम्झौता अन्तर्गत चौथो वन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images