इजिप्टको प्रशोधित खाद्य निर्यात २०२४ मा ६.१ अर्ब अमेरिकी डलर
माघ २२, २०८१ मंगलबार
इजिप्टको प्रशोधित खाद्य निर्यात २०२४ मा रेकर्ड ६.१ अर्ब अमेरिकी डलर पुगेको छ । जुन २०२३ को तुलनामा २१ प्रतिशतले वृद्धि भएको देशको खाद्य निर्यात परिषद्ले जनाएको छ । यो क्षेत्रको इतिहासमा सबैभन्दा उच्च निर्यात मूल्य हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।