इजिप्टका राष्ट्रपति र बहराइनका राजाद्वारा फोनमा गाजा युद्धविरामबारे छलफल

माघ २३, २०८१ बुधबार
इजिप्टका राष्ट्रपति र बहराइनका राजाद्वारा फोनमा गाजा युद्धविरामबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बहराइनका राजा हमाद बिन इसा अल खलिफाले मंगलवार फोनमा गाजा युद्धविराम सम्झौताको कार्यान्वयनको बारेमा छलफल गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images