२०२४ मा हङकङको अर्थतन्त्र २.५ प्रतिशतले बढ्यो

माघ २३, २०८१ बुधबार
२०२४ मा हङकङको अर्थतन्त्र २.५ प्रतिशतले बढ्यो

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जारी गरेको अग्रिम अनुमानअनुसार वस्तु र सेवाहरूको निर्यातले वृद्धि कायम राखेको कारण हङकङको अर्थतन्त्र २०२४ मा २.५ प्रतिशतले विस्तार भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images