युद्धविराम सम्झौता अन्तर्गत मुक्त गरिएका १५ प्यालेस्टिनी कैदीहरू टर्की पुगे
माघ २४, २०८१ बिहीबार
हमाससँगको युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गरेका १५ प्यालेस्टिनी कैदीहरू इजिप्ट निर्वासित भएपछि मंगलवार टर्की आइपुगेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।