टर्की र सिरियाली राष्ट्रपतिहरूबीच सुरक्षा, आर्थिक सहयोगबारे छलफल
माघ २४, २०८१ बिहीबार
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले दुई देशहरू बीचको सम्बन्ध पूर्णरूपमा पुनस्र्थापित गर्ने र सहयोग बढाउने प्रतिवद्धता गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।