आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

माघ २४, २०८१ बिहीबार
आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरुको यथाशिघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images