पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्न एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखि कार्यान्वयनमा ल्याइसक्यौँः स्वास्थ्यमन्त्री पौडेल

माघ २४, २०८१ बिहीबार
पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्न एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखि कार्यान्वयनमा ल्याइसक्यौँः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images