पूर्व सरकारी सेना र लागुपदार्थ तस्करहरू विरुद्ध सिरियाली सेनाको आक्रमण जारी

माघ २६, २०८१ शनिबार
पूर्व सरकारी सेना र लागुपदार्थ तस्करहरू विरुद्ध सिरियाली सेनाको आक्रमण जारी

सिरियाको अन्तरिम रक्षा मन्त्रालयले सेनाले सिरियाली–लेबनानी सीमामा अपदस्थ बशर अल–असद सरकारका अवशेषहरू र लागुपदार्थ तस्करहरू विरुद्ध कारबाही जारी राखेको बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images