म्यानमारले थाइल्याण्डलाई मानव बेचबिखनका ६१ विदेशी पीडितहरू पठायो
माघ २६, २०८१ शनिबार
थाई अधिकारीहरूले म्यानमारमा मानव बेचबिखन र ठगी कार्यको शिकार भएका ६१ विदेशी नागरिकहरू प्राप्त गरेको उपप्रधानमन्त्री फुम्थम वेचायचाईले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।