आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न लागिएको होः गृहमन्त्री लेखक

माघ २७, २०८१ आइतबार
आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न लागिएको होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउनेका लागि नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन संसदमा पेश गरिएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images