इक्वेडरको राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचन हुने

माघ २९, २०८१ मंगलबार
इक्वेडरको राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचन हुने

९५ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि कुनैपनि उम्मेदवारले प्रत्यक्ष जित हासिल गर्न नसक्ने देखिएकोले इक्वेडरको राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images