२०२४ मा मलेसियाको उत्पादन विक्री ४.६ प्रतिशतले बढ्यो

माघ २९, २०८१ मंगलबार
२०२४ मा मलेसियाको उत्पादन विक्री ४.६ प्रतिशतले बढ्यो

मलेसियाको उत्पादन क्षेत्रको विक्री २०२४ मा ४.६ प्रतिशतले बढेर १.९ ट्रिलियन रिंगिट (४३० अर्ब अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images