गुलेन आन्दोलनसँग सम्बन्धित रहेको आरोपमा टर्किएद्वारा ४५ पक्राउ
माघ ३०, २०८१ बुधबार
टर्की सुरक्षा बलले २०१६ मा भएको कू प्रयाससँग सम्बन्धित रहेको आरोपमा गत हप्ता देशभर छापा मारेर ४५ जनालाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।